चैत्र १४ काठमाण्डौँ । त्रिकोणात्मक टी ट्वेन्टी सिरिजमा आज पहिलो खेलमा नेपालले पपुवा न्युगिनीको सामना गर्दैछ ।
कीर्तिपुर मैदानमा साढे १२ बजेपछि खेल शुरु हुनेछ ।
यस अघि एक दिवसीय सिरिज गुमाएको नेपालले आज भने जीतको खोजी गर्नेछ ।
त्यसपछि नेपालले मलेशिया बिरुद्ध खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline