देव खनाल र दीपेन्द्र सिंहले उकासे नेपालको स्कोर

देव खनाल र दीपेन्द्र सिंहले उकासे नेपालको स्कोर

  • शनिबार, चैत्र १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

चैत्र १२ काठमाण्डौँ । युवा ब्याट्सम्यान देव खनाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट साझेदारी गरेपछि नेपालले शुरुवातमै ब्यहोरेको खराब पारीलाई उकासेको छ । नेपालले पहिलो बलमै कुसल भुर्तेल र तेस्रो ओभरमा अनिल शाहलार्ई गुमाएछि संकटमा परेका बेला मध्यमक्ममा आएका खनाल र ऐरीले १३० रनको साझेदारी गर्दै नेपाललाई उकासेका हुन् ।

खनालले आउट हुनु अघि ८६ बलको सामना गर्दै ४ चौका र तीन छक्का प्रहार गरी ७२ रनको योगदान गरे । त्यसै गरी ऐरीले नटआउट ६८ रन बनाएर खेलिरहेका छन् । अहिले क्रिजमा हिजो शतक पुरा गरेका रोहित पौडेल र ऐरीले ब्याटीगं गरीरहेका छन् ।
यो खबर तयार पार्दा नेपालले ३२ ओभरमा ३ विकेटको क्षतिमा १४७ रन बटुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ