पपुवा न्युगीनीसँग नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पहिले ब्याटीगं गर्दै

पपुवा न्युगीनीसँग नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पहिले ब्याटीगं गर्दै

  • शनिबार, चैत्र १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं चैत्र । नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । टस जीतेर नेपालले ब्याटीगं गर्दैछ ।

खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल शनिबार पपुवा न्युगिनीलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ ।

दुई खेलको एकदिवसीय सिरिजमा पपुवा न्युगिनी १–० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ । सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ । एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पपुवा न्युगिनी नेपालको भ्रमणमा आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ