पपुवा न्युगिनीले १७४ रनको लक्ष्य दियो नेपाललाई , केही बेरमा जवाफी ब्याटीङ गर्दै

पपुवा न्युगिनीले १७४ रनको लक्ष्य दियो नेपाललाई , केही बेरमा जवाफी ब्याटीङ गर्दै

  • मङ्लबार, चैत्र ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

चैत्र ८ काठमाण्डौँ । विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाललाई पपुवा न्युगिनीले १७४ रनको लक्ष्य दिएको छ । उसले पुरै ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन जोड्यो ।
पपुवा न्युगिनी बिरुद्ध नेपालका सन्दीप लामीछाने, सोमपाल कामीले समान दुई विकेट लिए भने करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफले एक एक विकेट लिए ।

यस अघि पराजीत गरेकाले आज पनि पपुवा न्युगिनीलाई हराउने दाउमा नेपाल छ । यस अघि युएईसँग दुबै खेल हारेको नेपालले आज जीतेमा नेपालको अंक तालिकामा १२ अंक सहित छैटौ स्थानमा यथावत रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ