चैत्र ८ काठमाण्डौँ । नेपालले आज विश्व क्रिकेट लिग डिभिजन २ मा पपुवा न्युगीनीसँग खेलिरहेको छ । टस जीतेर नेपालले बलिङ गरिरहेको छ ।
अघिल्लो खेलमा नेपालले पपुवा न्युगीनीलाई पराजीत गरेको थियो । यस अघि युएईसँग भने नेपाल दुबै खेलमा पराजीत भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline