आज युएईलाई पराजीत गर्नै पर्ने दबाबमा नेपाल

आज युएईलाई पराजीत गर्नै पर्ने दबाबमा नेपाल

  • सोमवार, चैत्र ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

चैत्र ७ काठमाण्डौँ । युएईमा चलिरहेको विश्व क्रिकेट लिग डिभिजन टु मा आज नेपालले युएईको सामना गर्दैछ । यस अघि युएईसँग ब्याट राम्रो नचल्दा पराजय ब्यहोरेको नेपाली टोलीले आज जीत्नै पर्ने दबाब छ । खेल बिहान सवा ११ बजेपछि शुरु हुनेछ ।
७ टोली संलग्न समुहमा नेपाल पुछारबाट दोस्रोमा रहेकाले आज युएईलाई पाखा लगाउन सके र अर्को खेलमा पपुवा न्युगीनीलाई पराजीत गर्न सके नेपाल छैटौ स्थानबाट पाँचौँ स्थानमा उक्लिनेछ ।

पाँचौ स्थानमा रहेको अमेरीकाको १४ अंक छ भने नेपालको दश अंक छ । नेपालले चार अंक युएईबाट जोड्न सके रन रेटका आधारमा नेपाल माथि उक्लिनेछ ।
लिगको शीर्ष स्थानमा ओमन रहेको छ भने दोस्रोमा युएई रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ