नुवाकोटमा पोष्ट बहादुर बोगटीको शालिक निर्माण, प्रचण्डद्धारा उद्घाटन

नुवाकोटमा पोष्ट बहादुर बोगटीको शालिक निर्माण, प्रचण्डद्धारा उद्घाटन

  • शनिबार, फाल्गुन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

फागुण २८ नुवाकोट । माओवादीका स्वर्गीय नेता पोष्ट बहादुर बोगटीको शालिक नुवाकोटमा निर्माण भएको छ । उनको गृह जिल्लामा निर्माण भएको शालिक आज माओवादी अध्यक्ष प्रचण्डले अनावरण गरेका छन् ।
बोगटी माओवादी जनयुद्धमा शीर्ष नेता भित्र पर्दथे । सो अवसरमा माओवादी नेता नारायणकाजी श्रेष्ठ सहित काँग्रेस र अन्य दलका नेताहरु पनि उपस्थित थिए ।

May be an image of 3 people, people standing and outdoors

May be an image of 4 people, people standing and outdoors

May be an image of one or more people, people standing and sky

May be an image of 4 people, people standing and outdoors

May be an image of 5 people and people standing

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ