अष्ट्रेलियाका लेजेण्ड क्रिकेटर सेने वार्नको असामयिक निधन

अष्ट्रेलियाका लेजेण्ड क्रिकेटर सेने वार्नको असामयिक निधन

  • शुक्रबार, फाल्गुन २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी फागुण २० । अष्ट्रेलियाका लेजेण्ड क्रिकेटर सेने वार्नको ५२ बर्षको उमेरमा निधन भएको छ । उनी थाईल्याण्डमा रहेका बेला आज निधन भएको जनाईएको छ । हृदयघातका कारण उनको मृत्यु भएको आशंका गरिएको छ । उनको असामयिक निधनप्रति संसारभरबाट प्रतिकृयाहरु आईरहेको छ ।
उनी शानदार स्पीनर थिए । उनले १५ वर्ष लामो अष्ट्रेलियन क्रिकेट यात्राको क्रममा टेष्ट म्याचमा ७९८ विकेट लिएका थिए भने वान डेमा २९३ विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ