विश्वकप क्रिकेट छनौटमा तेस्रो स्थानका लागि नेपालले ओमन बिरुद्ध खेल्दै

विश्वकप क्रिकेट छनौटमा तेस्रो स्थानका लागि नेपालले ओमन बिरुद्ध खेल्दै

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमनसँग खेल्दैछ ।
पौने तीन बजे हुने खेलमा नेपालले जीतको अपेक्षा राखेको छ । नेपालले त्यहीँ भएको यस अघिका दुई खेलमा ओमनलाई पराजीत गरेको थियो ।
जारी प्रतियोगिताको समूह चरणमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो। त्यस्तै, दोस्रोमा नेपालले फिलिपिन्सलाई १३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

नेपालले सेमिफाइनलमा यूएईसँग ६८ रनले हार बेहोर्दै फाइनल पुग्न असफल भयो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ