टस हारेर बलिङ गर्दै नेपाल, आज जीते विश्वकप खेल्ने निश्चित

टस हारेर बलिङ गर्दै नेपाल, आज जीते विश्वकप खेल्ने निश्चित

  • मङ्लबार, फाल्गुन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

नेपालले टी ट्वेन्टी विश्वकप क्रिकेट छनौटको सेमिफाईनलमा युएई बिरुद्ध टस हारेर बलिङ गर्दैछ । ओमनमा हुने खेलमा यदी आज युएईलाई पाखा लगाउन सके नेपालले यसै बर्ष अष्ट्रेलियामा हुने विश्वकप खेल्नेछ ।
नेपालले पछिल्लो चार खेलमा युएईलाई दुई खेलमा हराएको छ भने दुई खेलमा पराजीत भएको छ ।
नेपालका प्रशिक्षक पुवुदु दासानायके दोसो पटक टिमलाई विश्वकपमा छनौट गराउन लालायित छन् । उनले सन २०१४ मा नेपाललाई बंगलादेशमा भएको विश्वकपमा छनौट गराएका थिए ।
कप्तान सन्दीप लामीछाने पनि नेपाली टिमले जिउ ज्यान दिएर खेल्ने र जीतेर विश्वकप खेल्ने योजना बुनेका छन् ।
नेपाली टिम सबै क्षेत्रमा फिट देखिएकाले आज उच्च मनोवलका साथ खेले जीत हाँसिल गर्ने अनुमान गरिएको छ । नेपाली टिमले यो प्रदर्शन गर्न सक्ने समर्थकहरुको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ