आज देशले किकेटमा नयाँ युगको प्रतिक्षा गर्दैः युएई बिरुद्ध जीतका लागि सबै शक्ति लगाउन खेलाडी तयार

आज देशले किकेटमा नयाँ युगको प्रतिक्षा गर्दैः युएई बिरुद्ध जीतका लागि सबै शक्ति लगाउन खेलाडी तयार

  • मङ्लबार, फाल्गुन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्रिकेटको भविष्यका लागि नयाँ मोड दिँदैछन । यदी आजको सेमिफाईनलमा युएईलाई हराउन सके नेपाल विश्वकपमा छनौट हुनेछ । जसको प्रतिक्षा अपराजीत नेपाली टोलीसँग सिंगो देशले गरेको छ । स्वयं पधानमन्त्री शेर बहादुर देउवाले क्रिकेट टिमको पत्यक सफलतामा बधाई दिईरहनुले पनि देशको आशा कति माथि छ भन्ने सन्देश दिन्छ ।
नेपालले आज सेमिफाईनलमा पौने ४ बजे युएई बिरुद्ध ओमनमा खेल्दैछ । नेपालका प्रशिक्षक पुवुदु दासानायके दोसो पटक टिमलाई विश्वकपमा छनौट गराउन लालायित छन् । उनले सन २०१४ मा नेपाललाई बंगलादेशमा भएको विश्वकपमा छनौट गराएका थिए ।
कप्तान सन्दीप लामीछाने पनि नेपाली टिमले जिउ ज्यान दिएर खेल्ने र जीतेर विश्वकप खेल्ने योजना बुनेका छन ।
नेपाली टिम सबै क्षेत्रमा फिट देखिएकाले आज उच्च मनोवलका साथ खेले जीत हाँसिल गर्ने अनुमान गरिएको छ । नेपाली टिमले यो प्रदर्शन गर्न सक्ने समर्थकहरुको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ