काठमाडौँ, २९ माघ । चारदेशीय टी २० सिरिज अन्तर्गत आज नेपाल र युएईबीचको खेल हुँदैछ। खेल बिहान पौने १२ बजे देखि ओमानको अल अमरेट क्रिकेट मैदानमा हुनेछ।
शुक्रबार भएको खेलमा बलियो टोली मानिएको घरेलु टोली ओमानलाई नेपालले ६ विकेटले पराजित गरेको थियो।
आईसीसी पुरुष टी २० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको छ। ग्लोबल छनोटमा नेपालसहित ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहाराईन, आयरल्यान्ड र जर्मनी छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline