काठमाण्डौ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अघि चैतमा हुने गरेको एसईई कोरोनाका कारण समयतालिका प्रभावित हुने गरेको थियो ।
परीक्षाको समय तालिका भोली सार्वजनिक गर्ने बोर्डले तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline