राष्ट्रिय मुवाथाँई संघको सुनसरी जिल्ला कमिटि गठन

राष्ट्रिय मुवाथाँई संघको सुनसरी जिल्ला कमिटि गठन

  • मङ्लबार, माघ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

राष्ट्रिय मुवाथाँई संघको सुनसरी जिल्ला कमिटि गठन भएको छ । धरानमा मंगलबार संघका केन्द्रीय अध्यक्ष गणेशलाल कक्षपतिको उपस्थितिमा भएको भेलाले एल्कन थापा मगरको अध्यक्षतामा जिल्ला समिति गठन गरेको हो ।
अन्य पदाधीकारीमा उपाध्यक्ष आशेस लिम्बु, सचिव नवीन राई, सहसचिव मिलन राई, कोषाध्यक्ष सरीता मगर रहेका छन् । कार्यसमिति सदस्यहरुमा सागर सुनुवार, प्रिजम राई, जुलन कालीकोटे रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ