नेपालमा गाँजा उत्पादनको लागि अनुमति दिने तयारीमा सरकार, के- के छन् फाईदा ?

नेपालमा गाँजा उत्पादनको लागि अनुमति दिने तयारीमा सरकार, के- के छन् फाईदा ?

  • सोमवार, माघ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

सरकारले पछिल्लो पटक नेपालमा गाँजा उत्पादन अन’मति दिने तयारी थालेको छ । यसका लागि यस अघि पनि माग हुदैँ आएको थियो । गाँजाले नेपाली अर्थतन्त्रलाई कायापलट गर्ने भन्दै गाँजा खेती खुल्ला गर्नु पर्ने माग बढ्दै आएको थियो ।
यसै सन्दर्भमा गृहमन्त्री बालकृष्ण खाँडले गाँजाको औषधीजन्य प्रयोग र व्यशायीक उत्पादन सम्बन्धि अवधारणा मन्त्रीपरिषदमा लगिसकेका छन् ।
गृहमन्त्री खाँडले सार्वजनिक गरेको सुधार कार्ययोजनामा समेत गाँजाको औषधीय प्रयोगको बिषय उल्लेख भएपछि नेपालमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ ।
नेपालको अधिकाशं भूभाग गाँजाको खेतीका लागि योग्य रहेको देखिन्छ ।
अहिले विश्वमा सात वटा देशमा सँयुक्त राष्ट्रसंघको अनुमतिमा गाँजाको सीमित उत्पादन हुँदै आएको छ ।
नेपालले राष्ट्रसंघीय प्रतिवन्ध अघि सम्म गाँजाको खुल्ला कारोबार गर्ने गरेको थियो ।
गाँजाको उत्पादन भएर अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सके ठूलो मात्रामा आर्थिक फाईदा पुग्ने देखिन्छ ।
तर गाँजालाई लागू औषधको रुपमा प्रयोगको खतरा पनि रहेकाले यस सम्बन्धि चेतना अभिवृद्धि गर्न पनि जरुरी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी