फागुण १ बाट पुनः विद्यालय खोलाउन सिफारीस

फागुण १ बाट पुनः विद्यालय खोलाउन सिफारीस

  • आइतवार, माघ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ माघ २३ । कोरोनाका कारण बन्द स्कुलहरु पुनः फागुण १ गतेदेखि भौतिक रुपमै खुलाउन सिसिएमसीले सिफारीस गरेको छ ।
सीसीएमसीसीको आजको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ।
कोरोनाका कारण लामो समय बन्द भएर खुलेको बिद्यालय पुनः माघ देखि बन्द भएको थियो ।
सिसिएमसीकै सिफारीसमा माघ मसान्त सम्म बिद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी