नोवेल मेडिकल कलेज तनावग्रस्त

नोवेल मेडिकल कलेज तनावग्रस्त

  • आइतवार, पुस २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

विराटनगर पुष २५ । अतिरिक्त शुल्क लिन नपाईने भन्दै विद्यार्थीहरु आन्दोलित बनेको नोवेल मेडिकल कलेज विराटनगरमा तनाव उत्पन्न भएको छ । कलेज प्रशासनले शुल्क नबुझाएका विद्यार्थीलाई प्रवेश नदिई कक्षा शुरु गरेपछि विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् ।
विवाद सहमति भएपछि मात्रै कक्षा चलाउने भनिए पनि पठन पाठन शुरु भएपछि विवाद चर्किएको हो ।
नोवेलमा आन्दोलित विद्यार्थीको पक्षमा विभिन्न राजनीतिक संगठन सम्वद्ध विद्यार्थीहरुले पनि साथ दिँदै आएका छन् । आज आन्दोलित विद्यार्थीले कलेजमा तोडफोड गरेका हुन् ।
सुरक्षागार्डले भाटा लिएर विद्यार्थीमाथि जाईलागेको विद्यार्थीहरुको आरोप छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी