नेपालले आज बलियो प्रतिद्धन्दी श्रीलंका बिरुद्ध खेल्दै

नेपालले आज बलियो प्रतिद्धन्दी श्रीलंका बिरुद्ध खेल्दै

  • आइतवार, पुस ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

युएईमा जारी एसिसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले बलियो प्रतिद्धन्दी राष्ट्र श्रीलंकासँग खेल्दैछ। पहिलो खेलमा नेपाल बंगलादेशसँग १५४ रनको फराकीलो अन्तरले पराजीत भएको थियो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११स्१५ बजेदेखि शारजाहमा सुरू हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ।
श्रीलंकाले पहिलो खेलमा कुवेतमाथि २७४ रनको सानदार जितसहित प्रयोगिता सुरूआत गरेको थियो। नेपाल र श्रीलंकाले २००८ यता पाँचपटक एक अर्काविरूद्ध आमनेसमाने भएका छन्। जसमा श्रीलंकाले सबै खेलमा नेपाललाई पराजीत गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी