देउवाको विजयीले लोकतन्त्र सुदृढ हुन्छ, पार्टीलाई अझ सक्षम र सुदृढ बनाउनुहुन्छ : खाँण

देउवाको विजयीले लोकतन्त्र सुदृढ हुन्छ, पार्टीलाई अझ सक्षम र सुदृढ बनाउनुहुन्छ : खाँण

  • बुधबार, मंसिर २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, २९ मंसिर । दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यकालमा लोकतन्त्र सुदृढ हुने र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउने उनी निकटस्थ नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

पार्टीको १४औँ महाधिवेशनबाट देउवा सभापतिमा पुनस् निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाँणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएको टिप्पणी गरे ।

ुप्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएको छ । पार्टी सहमति र सहकार्यमै अगाडि बढछ । उहाँको नेतृत्वमा स्थानीय, प्रदेश र संघको निर्वाचन हुन्छ । त्यसका लागि तयारी हुनेछ,ु उनले भने ।

कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरुमा केही व्यवस्थापकीय कमीकमजोरी रहेको स्वीकार गर्दै खाँणले त्यस्ता कमीकमजोरी सुधार गर्दै लगिन बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ