दलहरुबीच अझै सहकार्यको खाँचो छ : प्रचण्ड

दलहरुबीच अझै सहकार्यको खाँचो छ : प्रचण्ड

  • शुक्रबार, मंसिर २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलहरुबीच अझै सहकार्यको खाँचो रहेको बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा सुझाव दिँदै उनले गणतन्त्रप्रति अझै पनि खतरा रहेकाले प्रतिस्पर्धा गरे पनि एकता र सहकार्यको अझै खाँचो रहेको बताए ।

उनले एक्लै हिँड्न खोज्दा अहंकार गर्दा ओरालो यात्रा शूरु भएको ईतिहाँस रहेको भन्दै अहिलेको उपलव्धि पनि सहकार्य र गठबन्धनका आधारमा भएको बताए ।

धेरै जनआन्दोलनहरु दलहरुको सहकार्यमा सफल भएको भन्दै भ्रष्टाचार नियन्त्रणको समिक्षा गर्दै नयाँ ढंगले जनतामा गरिएका बाचा पूरा गर्न मिलेर जानु पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ