एमाले अध्यक्षमा ओलीलाई रावलले चूनौती दिने

एमाले अध्यक्षमा ओलीलाई रावलले चूनौती दिने

  • आइतवार, मंसिर ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ मंसीर ५ । एमालेका उपाध्यक्ष भीम रावल १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
ओली निर्विकल्प अध्यक्षको रुपमा चर्चा भईरहेका बेला रावलले उम्मेद्धारी दिने तयारी भएको हो ।
एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए । ९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
यद्यपि, रावलको पक्षमा प्रतिनिधि भने खासै नरहेको एमाले भित्रकै नेताहरुको तर्क छ । रावलले उम्मेद्धारी दिए पनि जीत्न भने नसक्ने उनीहरुको दाबी छ ।
देशभर १९ सय बढी प्रतिनिधि मध्य अधिकाश ओली पक्षधर चयन भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ