ब्रम्हकुमारी राजयोग उप-सेवा केन्द्र भोजपुरको भवन शिल्यानाश

ब्रम्हकुमारी राजयोग उप-सेवा केन्द्र भोजपुरको भवन शिल्यानाश

  • सोमवार, कार्तिक २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भोजपुर, २९ कार्तिक ।
ब्रम्हकुमारी राजयोग उप-सेवा केन्द्र भोजपुरको भवन शिलान्यास भएको छ ।
राजयोग उप सेवा केन्द्रको सेवा केन्द्रको भवन सदरमुकाम स्थित भोटेपसलमा बैदिक बिधि अनुसार सम्पन्न भएको हो । उक्त भवनको शिल्यानास पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं संविधान सभा सदस्य कृपा सुर शेर्पाले गर्नु भयो ।

सो कार्यक्रममा ब्रम्हकुमारी राजयोग केन्द्र प्रदेश नं १ की संयोजक गीता दिदी एवं झापा, सुनसरी, धनकुटा र तेह्रथुम उप-सेवा केन्द्रका संयोजकहरू जिल्ला स्थित सरकारी एवम् सामाजिक संघ संस्थाका प्रतिनिधिहरू तथा ब्रम्हकुमारी राजयोग केन्द्रसंग सम्बध्द ब्यतित्वहरूको उपस्थिति रहेको थियो।No description available.

समारोहमा जगेगा दाता कुमार तामाङ लगायत अन्य सहयोगीहरुको सहभागीता थियो ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ