प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा भट्ट

प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा भट्ट

  • शनिबार, कार्तिक २७, २०७८
  • डम्मर दत्त भट्ट

  • 9.4K
    SHARES

कार्तिक २७ कञ्चनपुर ।
प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण भट्ट चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन ।
उपाध्यक्ष धर्मराज कठायत, महिला उपाध्यक्ष मनिसा जोशी, सचिव भाष्कर केसी, सह सचिव विकास सिह महता, खडक कोली, कोषाध्यक्ष डम्मर दत्त भट्ट चयन भएका छन । सदस्य तर्फ प्रेमराज भट्ट९वर्तमान०, पदमराज पन्त, कल्पना चौधरी, सरस्वती भट्ट, बिर सिह ऐरी, पुष्कर दत्त भट्ट, नरेश राना, सुर्वण प्रशाद जोशी, धनसिह धामी, गोबिन्द राज अवस्थी, हरिना सार्की, सोनी दमाई, मनोज लेखक, रोशन नेपाली रहेका छन । प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष भट्ट विगत डेढदशकदेखि पत्रकारिता क्षेत्रका कार्यरत छन । उनी संगठन र स्थानीय संचार माध्यमदेखि केन्द्रीयसम्म कार्यरत गर्दै आएका भट्टले संगठनलार्ई चुस्त दुरुस्त ढङगबाट अघि बढाउने बताएका छन ।
प्रेस सेन्टर नेपाल नेता कृष्णदत्त जोशी अध्यक्ष मण्डल रहेको निर्वाचन समितिले सहमतीय आधारमा प्रेस सेन्टर नेपाल कञ्चनपुरको कार्य समिति घोषणा गरेको थियो । प्रेस सेन्टर नेपाल कञ्चनपुरको नव कार्य समितिलाई संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज राम सिह ठगुन्नाले सपथ ग्रहण गराएका थिए । प्रेस सेन्टर नेपाल कञ्चनपुरका निर्वतमान अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज राम सिह ठगुन्ना प्रमुख अतिथि, संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका सुप प्रदेश सदस्य टेकेन्द्र प्रशाद भट्ट बिशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशी सहितका विभिन्न पत्रकार संघ सगठनले शुभकामना मन्तव्य दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ