ग्वालेक ग्रुपको नयाँ ब्राण्ड ‘सुपर साईन नामक हार्पिक’ बजारमा

ग्वालेक ग्रुपको नयाँ ब्राण्ड ‘सुपर साईन नामक हार्पिक’ बजारमा

  • बुधबार, कार्तिक १७, २०७८
  • डम्मर दत्त भट्ट

  • 4.6K
    SHARES

कञ्चनपुर, १७ कार्तिक। ग्वालेक ग्रुफले नयाँ ब्राण्डको ‘सुपर साईन नामक हार्पिक उत्पादन गरेको छ । ग्वालेक ग्रुफ अन्र्तरगत स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले नयाँ ब्राण्डको सुपर साईन नामक हार्पिक उत्पादन गरेको हो ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको स्नेहा हर्बल ईन्डष्ट्रिज प्रालिले शौचालय क्लिनर सुपर साईन हार्पिक बजारमा ल्याएको छ । बजारको माग अनुसार कम्पनीले शौचालय सरसफाई गर्ने क्लिनर बजारमा ल्याएको कम्पनीले जनाएको छ । ग्वालेक ग्रुपका प्रबन्ध निर्देशक एव नेहा हर्बल ईन्डष्ट्रिज प्रालिका संचालक पिताम्बर जोशीले स्वास्थ्यका लागि सरसफाई गर्ने र विदेशी बस्तु भन्दा गुणस्तरिय सस्तो बस्तु बजारमा ल्याएको बताए । ग्वालेक ग्रुपका प्रबन्ध निर्देशक जोशीका अनुसार अहिले कम्पनीले ५ सय एमएल, एक लिटर र ५ लिटरमा सुपर साईन उत्पादन गरेको छ । यस अघि ग्वालेक ग्रुपले सेनिटाईजर, सोसा, साबुन सहितका बस्तु उत्पादन गरेको छ । आर्थिक विकासका लागि स्थानीय बस्तु तथा सेवाको उत्पादनबाट आत्मनिर्भर बन्न सकिने स्थानीयको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ