सूर्या लाइफ इन्स्योरेन्सको १३ दशमलव ३६ प्रतिशत लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्सको १३ दशमलव ३६ प्रतिशत लाभांश घोषणा

  • आइतवार, कार्तिक १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, १४ कात्तिक । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्युरेन्सको १३ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६८४ प्रतिशत नगद गरी कुल १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । सेयरधनीलनई बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १२२ रुपैयाँ पुग्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ