ए डिभिजन लिगको उद्घाटनमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने

ए डिभिजन लिगको उद्घाटनमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने

  • शुक्रबार, कार्तिक १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, १२ कात्तिक । आगामी २९ कात्तिकदेखि सुरू हुने ए डिभिजन लिगको उद्घाटन खेल फ्रेण्डस क्लब र सातदोबाटो युथ क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आज सार्वजनिक गरेको तालिका अनुसार लिगको उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने लिगमा ९१ खेल खेलाइने छ । एन्फाले अन्तिम चार राउन्डका खेल हप्तामा दुई दिन मात्रै खेलाउने निर्णय गरेको छ । एक दिन चार खेल हुँदा अर्को दिन तीन खेल मात्रै हुनेछ । साविक विजेता मच्छिन्द्रले भने एनआरटीसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।

एन्फाले दशरथ रंगशाला र एन्फा मैदानमा सुरुवाती चरणका खेल खेलाउने छ । अन्तिम चरणका खेलहरू च्यासल मैदानमा खेलाउने निर्णय भएको लिग निर्देशक संजीव मिश्रले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ