सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि

सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि

  • सोमवार, कार्तिक ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, ८ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले वृद्धि भएको छ । सुनको मूल्य बढेर प्रतितोला रु ९२ हजार ४०० कायम भएको छ ।

छापावाल सुन आज प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहेको छ । तेजाबी सुनकोे मूल्य आज प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६५ पुगेको छ । चाँदी आज प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी