दक्षिण अफ्रिकाका राजदूतद्वारा ओहोदाको प्रमाण–पत्र पेश

दक्षिण अफ्रिकाका राजदूतद्वारा ओहोदाको प्रमाण–पत्र पेश

  • सोमवार, कार्तिक ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौं, ६ कार्तिक । नेपालका लागि दक्षिण अफ्रिकाका गैह्र आवाशीय राजदूत जे एस डेबेलेले यहीं २०७८ कार्तिक ५ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष आफ्नो ओहोदाको प्रमाण–पत्र पेश गर्नु भयो ।

उक्त समारोहमा नेपाल स्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत श्री प्रदीप कुमार श्रेष्ठ र नयाँ दिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति थियो ।

नेपालको तिन दिने भ्रमणको अवसरमा महामहिम राजदूतले मन्त्री, सचिव, उद्योगी–व्यवसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंंग द्विपक्षीय चासोका विषयमा भेट वार्ता गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ