बाढी प्रभावित क्षेत्रमा निड्स नेपाल

बाढी प्रभावित क्षेत्रमा निड्स नेपाल

  • आइतवार, कार्तिक ७, २०७८
  • डम्मर दत्त भट्ट

  • 17.3K
    SHARES

कञ्चनपुर कात्तिक ७ । असोज ३१ गते राति देखि निरन्तर रुपमा परेको वर्षाका कारण सदुरपश्मि प्रदेशको अधिकान्स क्षेत्रका जनताहरुको जनजीवन प्रभावित बनेको छ । बाढी,पहिरो र डुबानले कष्टकर बनेका जनताको जनजीवन सहज बनाउन निड्स नेपालले निरन्तर उद्धार र राहतमा सहयोग गर्दैँ आएको छ । तराई क्षेत्रमा बाढी,डुबान र पहाडि क्षेत्रमा पहिरोमा परेका स्थानीयहरुलाई उद्धार कार्यमा खटिएको निड्स नेपालले अहिले प्रभावित क्षेत्रहरुमा राहत सामाग्री सहयोग गरिरहेको छ ।
विभिन्न सघसस्थाहरु निकायसँगको सहकार्यमा निड्स नेपालले राहत सामाग्री वितरण गरिरहेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । उनका अनुसार निड्सले कात्तिक १ गते देखि नै राहत र उदधारमा लागेको निर्देशक भवराज रेग्मीले बताए । त्यसै गरि बेलौरी नगरपालिका–१० का बाढी प्रभावित ६८ घरधुरीलाई खाद्यान्न र सरसफाई,जिन्सि सामाग्री लगाएतका सामाग्रीहरु बितरण गरिएको कार्यकारी निर्देशक भवराज रेग्मीले जानकारि दिएका छन् । त्यसै गरि उत्त क्षेत्रमा आईतबार मात्र ८८ घरधुरीहरुमा राहात सामाग्री वितरण गरिएको निर्देशक भवराज रेग्मिले बताए ।

No description available.
निड्सले नेपालले भीमदत्त नगरपालिका –११,१२ र १३ नम्बर वडाका बाढि प्रभावितहरुलाई खानासँगै खाजाको व्यवस्था पनि गरेको थियो । त्यस्तै शुक्रबार दोधरा चाँदनीमा खानेपानिसँगै कम्मल, डिफर्म र सरसफाईका सामाग्री वितरण गरिएको कार्यकारी निर्देशक रेग्मीले बताए ।
निड्सले केयर नेपाल, युनिसेफको सहकार्यमा राहत र उद्धार कार्यहरुमा सहयोग गर्दै आईरहेको कार्यकारी निर्देशक रेग्मीले जानकारि दिएका छन् । उत्त राहतका कार्यक्रमहरु कञ्चनपुरसँगै कैलालीका बाढी प्रभावित क्षेत्रमा पनि सञ्चालन गरिने निर्देशक रेग्मीले बताए ।

No description available.

No description available.

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ