सुर्खेतको सामुदायिक वनमा बम पड्किँदा दुई जना घाइते भएका छन्।
वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार घाँस काट्न गएका दिदी-भाइ बम विस्फोटमा परी घाईते भएका छन् ।
दैलेखको गुराँस गाउँपालिका-६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार घाइते भएका हुन्।
उनीहरूको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline