डिसहोमको फाईबरनेटको ४० एमबीपिएस जडान गर्दा आईपिटिभी सित्तैमा

डिसहोमको फाईबरनेटको ४० एमबीपिएस जडान गर्दा आईपिटिभी सित्तैमा

  • शनिबार, कार्तिक ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

डिसहोमको फाईबरनेट जडानमा आईपि टिभी सित्तैमा दिने अफर ल्याएको छ । डिसहोम फाईबरनेटले ४० एमबीपिएस ईन्टरनेट जडान गर्दा फाईदाको आईपि टिभी योजना गरेको छ । एक वर्षका लागि मुल्य अभिवृद्धि कर बाहेक १२ हजार ९९९ मात्र खर्च लाग्नेछ । बार्षिक भुक्तानीमा आईपि टिभी सित्तैमा उपलव्ध हुनेछ । यसमा राउटर, सेटअप वक्स, तार सबै निशुल्क उपलव्ध हुनेछ ।
साथै डिसहोम फाईबरनेटले यस अघिनै एक सय एमबीपिएसको ईन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ