शुक्लाफाँटामा हात्तीको आक्रमण बाट श्रीमान–श्रीमतीको मृत्यु

शुक्लाफाँटामा हात्तीको आक्रमण बाट श्रीमान–श्रीमतीको मृत्यु

  • बुधबार, कार्तिक ३, २०७८
  • डम्मर दत्त भट्ट

  • 9.1K
    SHARES

कञ्चनपुर ३ कात्तिक । कञ्चनपुरमा वाढि र बर्षातका कारण आक्र्रान्त भईरहेको बेला फेरी जंगली जनावरले समेत थप पीडा थपिदिएको छ । गयराती जंगली हातीको बथानले शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा श्रीमान–श्रीमतीमाथि आक्र्रमण गरेका छन् । हात्तीको आक्र्रमणमा परी ध्वज बहादुर कार्की र मथुरा कार्कीको निधन भएको छ । उनीहरुमाथि हात्तीको बथानले घरमै आक्र्रमण गरेको शुक्लाफाँटाका जनप्रतिनिधी शिवराज पनेरुले बताए । उनका अनुसार घटनास्थलमा प्रहरी टोलि पुगिसके बताए ।

No description available.

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ