आजको विनिमयदर

आजको विनिमयदर

  • मङ्लबार, कार्तिक २, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाठौं, २ कात्तिक ।
आज साताको तेस्रो दिन मंगलबार नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा विनिमयदरको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर साट्दा एक अमेरिकी डलरको १२० दशमलव २५ रुपैयाँ खरिददर र बिक्रीदर भने १२० दशमलव ८५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ दशमलव ८७ पैसा र बिक्रीदर भने ८९ दशमलव ३१ पैसा रहेको छ । क्यानेडियन डलर १ को ९७ दशमलव ०५ पैसा र बिक्रीदर ९७ दशमलव ५४ पैसा रहेको जनाएको छ ।

मगंगलबार कतारी रियाल एकको खरिद दर ३३ दशमलव २ पैसा रहेको छ भने बिक्रीदर ३३ दशमलव १८ पैसा कायम भएको छ । त्यस्तै, जापानीज येन १० को खरिद दर १० दशमलव ५२ पैसा रहेको छ भने बिक्रीदार १० दशमलव ५७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को खरिद गर्दा १८ दशमलव ७० पैसा रहेको छ भने, विक्रीदर १८ दशमलव ७९ पैसा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ