माल्दिभ्समा जारी साफ् च्याम्पियनसिप फुटवल प्रतियोगीताको फाईनलको दोस्रो हाफको शुरुवातमै नेपाल धरापमा परेको छ । भारतका कप्तान सुनील क्षेत्रीले ४८ औँ मिनेटमा पहिलो गोल गरे । त्यसको दुई मिनेट भित्रै भारतले अर्को गोल थपेपछि नेपाल दबाबमा परेको छ । पहिलो हाफ गोल रहित बराबरीमा रोकेको नेपाल दोस्रो हाफ्मा सम्हालिन नसक्दा पछि परेको हो ।
नेपालले पहिलो पटक उपाधीका लागि दाबी प्रस्तुत गरेपनि अब भने कठिन हुने देखिएको छ । साफ शुरु भएको २८ वर्षे ईतिहासमा पहिलो पटक फाईनल पुगेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline