साफ फाईनलमा नेपाल र भारतको पहिलो हाफ् बराबरीमा सकियो

साफ फाईनलमा नेपाल र भारतको पहिलो हाफ् बराबरीमा सकियो

  • शनिबार, अशोज ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

माल्दिभ्समा जारी साफ् च्याम्पियनसिप फुटवल प्रतियोगीताको फाईनल खेलको पहिलो हाफ्मा नेपाल र भारतले बराबरी खेलेका छन् । दुबै टिमले प्राप्त अवसरमा गोल गर्न सकेनन् । पानी परेका कारण खेलमा केही असर देखिएको भए पनि खेल रोकिएको भने छैन । नेपाल साफको पहिलो पटक फाईनलमा पुगेको हो । भारत सात पटकको बिजेता हो । आज नेपाल र भारतका प्रशिक्षकहरुलाई टच लाईनमा आउन साफले प्रतिवन्ध लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ