माल्दिभ्समा जारी साफ् च्याम्पियनसिप फुटवल प्रतियोगीताको फाईनल खेल शुरु भएको छ । पानी झरीका बीच चलिरहेको खेलमा दुबै टिमले अहिले सम्म गोल गर्न सकेका छैनन् । नेपाल साफको पहिलो पटक फाईनलमा पुगेको हो । भारत सात पटकको बिजेता हो । आज नेपाल र भारतका प्रशिक्षकहरुलाई टच लाईनमा आउन साफले प्रतिवन्ध लगाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline