शुरुवातमै नेपाल बंगलादेशसँग एक शुन्यले पछि पर्यो

शुरुवातमै नेपाल बंगलादेशसँग एक शुन्यले पछि पर्यो

  • बुधबार, अशोज २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

माल्दिभ्समा जारी साफ् च्याम्पियनसिप फुटवलको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेश बिरुद्ध शुरुवातमै गोल खाएको छ । ८ औँ मिनेटमा फ्रिकिक मार्फत बंगलादेशले गोल गर्यो । गौतम श्रेष्ठले फल गरेपछि प्राप्त अवसरमा बंगलादेशी खेलाडीले गोल गर्न सफल भएका हुन् ।
यो खेलमा पराजीत भएमा नेपाल लिग चरणबाटै बाहिरिने छ । नेपालले बंगलादेशलाई बराबरीमा रोक्न कम्तीमा पनि गोल फर्काउनै पर्ने हुन्छ । नेपाली टिमले अहिले दबाबमा खेलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ