अरुण भ्यालीको साधारणसभा आज

अरुण भ्यालीको साधारणसभा आज

  • आइतवार, अशोज २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, २४ असोज ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीले सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न आज साधारण सभा बस्दैछ ।
सभा प्रयोजनका लागि कम्पनीले ११ असोजमा बुक क्लोज गरिसकेको छ । सभा बिहान ११ बजे बस्नेछ ।

यसर्थ, १० असोजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने भएका छन् । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले सेयरधनीलाई बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी पनि थालेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ