अपर तामाकोशीको एजीएम आज, यस्ता छन् एजेन्डा

अपर तामाकोशीको एजीएम आज, यस्ता छन् एजेन्डा

  • मङ्लबार, अशोज १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १९ असोज । अपर तामाकोशी हाइड्रोपावरको १२औँ र १३औँ वार्षिक साधारणसभा म‌ंगलबार हुँदै छ । कम्पनीले आर्थिक वर्ष २०७५-०७६ र २०७६-०७७ को वार्षिक साधारणसभा गर्न लागेको हो ।

कम्पनीको सभा नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट जुम एप्लिकेसनमार्फत गरिने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको विषयमा छलफल हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।

सभा प्रयोजनका लागि ४ असोजमा बुक क्लोज गरिएको छ । ३ असोजसम्म नेप्सेमा कायम सेयरधनीले माधै सभामा सहभागीता जनाउन सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ