एमालेका पूर्व सांसद एवं सिभिल ग्रुपका अध्यक्ष ईच्छाराज तामाङलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। उनलाई सीआइबीको टोलीले सुनधाराबाट पक्राउ गरेको हो।
तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको छ।
तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको हो।
उनी एमालेका पूर्व सांसद हुन् भने सिभिल बैंक, हाउजिगं लगायत थुप्रै फर्महरुका प्रमुख रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline