लस्कर फुडसबाट मगाउदा ५० प्रतिसतसम्म छुट

लस्कर फुडसबाट मगाउदा ५० प्रतिसतसम्म छुट

  • सोमवार, अशोज १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं, १८ असोज । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउदा ५० प्रतिसत सम्म छुट दिने भएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर÷कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।
लस्कर फूड्सले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर फुड डेलीभरी गर्न लागेको हो । चाडबाड बिशेष अफरमा लस्कर फुडसले ५० प्रतिसत छुट दिन लागेको हो । आज देखी ल्याइएको छुट आगामी अशोज २५ गते सम्म चल्ने लस्कर फुडसका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।
लस्कर फुडसले आफ्नो किचेन बन्द गर्दा हुन्छ लस्कर फुडस बाट मगाउदा हुन्छ भन्ने मुल नारा लिइ अघी बढेको ओस्ती बताउँछन् । नेपालीको महान चाडबाडलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताउनुभयो । लस्कर फुडसले यस अफर सँगै, अरु बिभिन्न अफर समेत ल्याएको छ ।
गत हप्ता लस्कर फुडसले अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आकर्शननै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।
काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले ५० प्रतिसतको अफर अघी सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ०११–४७००५५४ ÷ ४७००५५३ वा लस्कर फुडस अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ