जगदम्बा मोटर्सद्वारा एनटर्कियनको पचाँस हजार सदस्य पुगेको अवसरमा सेलिब्रेसन राइडको आयोजना

जगदम्बा मोटर्सद्वारा एनटर्कियनको पचाँस हजार सदस्य पुगेको अवसरमा सेलिब्रेसन राइडको आयोजना

  • शनिबार, अशोज १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, असोज १६। टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडको एनटकमा ५० हजार सदस्य पुगेका छन् । सो अवसरमा सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको सनिवार आयोजना गर्यो ।
नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म राइड सन्चालन भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान,कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरुका विव्रmेताले स्वागत पनि गरेका थिए ।
भेन्युमापुगे लगत्तै आर्टिस्ट रोजिलिनश्रेष्ठ सँगको लाइभम्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रकोपनिआयोजनागरिएको थियो । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएकामध्यचुनिएकाएनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएनक्लबको गठन गर्नु थियोे । यसले सबै राइडरहरुलाई एकअर्का संग जुड्नकालागी र आफ्नो एनटर्किएनअनुभवएकअर्कासँग बाडँ्नमद्दतगरेको छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइनदर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षाप्रोटोकलहरुलाई अप्नाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।
जगदम्बा मोटर्सप्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भन्नुभयो, “हामीहाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदाअत्यन्तै खुशी छौं र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । एनटर्कियनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहितयुवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु । म आशागर्दछु कि हामीले यो कार्यव्रmम आयोजनागर्दा जति रमाइलो अनुभवगर्यौ एनटर्कियनराइडरहरुले पनि यस राइडमात्यति नै रमाइलो अनूभूति गर्नुभयो । हामीहाम्राग्राहकहरुको लागी सबै भन्दाउच्च स्तरकोसेवाप्रदान गर्नमा दृढ विश्वास गर्दछौं। राइडरहरुलेहामीेप्रति देखाउनु भएको उत्साहले हामीलाई स्वर्ण मापदण्डहरु सेट गर्न तथातिनीहरुलाई सफलपार्न प्रेरित गरेको छ।”
सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमापहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको छ। हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिव्रmीहुने स्कुटर बन्नपुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्चप्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीभएको छ।टिभियसकापाँचप्रकारहरु रहेका छन् जसमाएनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ