एमाले गणतन्त्र र संघीयता बिरोधी भएको कुरा लिएर जनतामा जान कार्यकर्तालाई प्रचण्डको निर्देशन

एमाले गणतन्त्र र संघीयता बिरोधी भएको कुरा लिएर जनतामा जान कार्यकर्तालाई प्रचण्डको निर्देशन

  • शनिबार, अशोज १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका नेताहरु संघीयता र गणतन्त्र बिरोधी भएको कुरा जनतामा स्पष्ट पार्ने गरी लिएर जान कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

एमाले नेताहरु जाली फटाहा जस्तो भएको भन्दै प्रचण्डले जनतालाई एमाले संघीयता बिरोधी भएको स्पष्ट पार्ने गरी लागि पर्न निर्देशन दिए ।
आज ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए । उनले ओलीले माओवादीलाई सखाप पार्ने रणनीति लिएको दावी गरे ।
देश गणतन्त्र र संविधान बचाउन माओवादी नै मेहेनत गरेर लागि पर्नु पर्ने प्रचण्डको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ