आजदेखि माल्दिभ्समा शुरु भएको साफ् च्याम्पियनसिप फुटवल प्रतियोगीतामा नेपालले पहिलो खेल आयोजक माल्दिभ्स बिरुद्ध खेलिरहेको छ । मालेमा जारी खेलको पहिलो हाफ्मा दुबै टिम गोल रहित बराबरीमा छन् ।
पहिलो हाफ्मा माल्दिभ्सले नेपालमाथि निकै दबाबमा राखे पनि नेपालको पोष्ष्टमा गोल गर्न भने उसले सकेन ।
दोस्रो हाफ्मा नेपालले केही रणनीति परिवर्तन गर्ने अपेक्षा गरिएको छ । यस पटक उपाधीको दाबेदारको रुपमा प्रस्तुत हुने अपेक्षा गरिएको नेपालले पहिलो खेल जीते सहज हुने अनुमान गरिएको छ ।
यस अघि आजै भएको पहिलो उद्घाटन खेलमा बंगलादेशले श्रीलकालाई एक शुन्यले पराजीत गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline