लाभांश दिने प्रस्ताव पेस गर्न एनआईबीएल एसको आज साधारण सभा

लाभांश दिने प्रस्ताव पेस गर्न एनआईबीएल एसको आज साधारण सभा

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, १५ असोज।  एनआईबीएल एस क्यापिटलको नवौं वार्षिक साधारण सभा (एजीएम) शुक्रबार हुँदै छ । क्यापिटलले २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्न कम्पनीको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे एजीएम आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ ७ करोड दुई लाख रुपैयाँ छुट्याएको छ । सभामा आर्थिक वर्ष २०७७/o७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, वासलातलगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेस हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ