सिटिजन लाईफ ईन्स्योरेन्सले शत प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाटै गर्ने

सिटिजन लाईफ ईन्स्योरेन्सले शत प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाटै गर्ने

  • शुक्रबार, अशोज ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पूर्ण पुनर्बीमा नेपालकै पहिलो नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा गर्ने भएको छ । यस विषयमा आज सम्झौता भएको हो ।
सरकारले आ.व. २०७५।७६ को बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा नेपालमै गर्नु पर्ने व्यवस्था गरेको थियो।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शत प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै गर्ने सम्झौता भएको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ