सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रीपरिषद्लाई पूर्णता दिन छलफल केन्द्रीत हुने

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रीपरिषद्लाई पूर्णता दिन छलफल केन्द्रीत हुने

  • बुधबार, अशोज ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । गठबन्धनले मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्नेछ । बैठक साँझ बस्ने छ ।
गठबन्धनको बैठक बस्नु अघि दलहरुले आन्तरीक बैठक समेत गरिरहेका छन् ।
सरकार गठन भएको अढाई महिना हुन लाग्दा समेत मन्त्रीपरिषद् बिस्तार हुन नसकेपछि तीव्र आलोचना बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ