कोरोना अपडेटः १०९५ जना संक्रमित, ८ जनाको मृत्यु

कोरोना अपडेटः १०९५ जना संक्रमित, ८ जनाको मृत्यु

  • सोमवार, अशोज ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं असोज ४ । नेपालमा आज १०९५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १०,७८६ नमूनाको पीसीआर र ३०३१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ती संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ जसमध्ये पीसीआर विधिबाट ९७५ र एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०४८ पुगेको हो। मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप २९ सय ५७ जना कोरोनामुक्त भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ