ओलीले सभामुख र निर्वाचन आयोग बिरुद्ध दिएको रिटमा आज सुनुवाई हुने

ओलीले सभामुख र निर्वाचन आयोग बिरुद्ध दिएको रिटमा आज सुनुवाई हुने

  • सोमवार, अशोज ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोग बिरुद्ध दिएको रिट निवेदनमा आज सुनुवाई हुने भएको छ ।
एमालेले माधव नेपाल सहित १४ सांसदलाई कार्बाही गरेको जानकारी गराउदा समेत सभामुखले सूचना नटासेर पार्टी विभाजनमा भूीमका खेलेको भन्दै सर्वोच्चमा ओलीले रिट दायर गरेका हुन् ।
यस्तै आयोगलाई कार्बाही गरेका केन्द्रीय सदस्यहरुलाई सनाखत गराएको भन्दै आयोग बिरुद्ध पनि निवेदन दिएको थियो ।
त्यही मुद्धामा आज पेशी तोकिएको छ । न्यायधीश दीपक कुमार कार्की र कुमार चुडालको सँयुक्त ईजलाशमा उक्त पेशी परेको छ ।
सर्वोच्चमा मुद्धा हालेको एमालेले संसदको बैठक समेत निरन्तर अवरुद्ध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ