ओमन विरुद्ध नेपाली वलर हावी, १२१ रनमा अलआउट गर्न सफल

ओमन विरुद्ध नेपाली वलर हावी, १२१ रनमा अलआउट गर्न सफल

  • आइतवार, अशोज ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत अहिले जारी खेलमा नेपालका बलर आज ओमन बिरुद्ध हावी भएका छन् ।
अघिल्लो खेलमा निराशजनक प्रदर्शन गरेका बलरहरुले आज शानदार बलिगं गर्दै ओमनलाई १२१ रनमा ३७.१ ओभरमै अलआउट गरेका छन् ।
आज सन्दीप लामीछानेले ४ र करण केसीले समान चार चार विकेट लिए । सन्दीपले ८.१ ओभरमा १८ रन खर्चिएर चार विकेट लिए । त्यसै गरी करण केसीले पनि ८ ओभरमा २५ रन दिएर ४ विकेट लिए ।
शरद भेस्वाकरले ६ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
अब नेपालले ओमनले दिएको १२२ रनको मध्यम लक्ष्य पछ्याउदै जवाफी व्याटीगं गर्ने छ ।
यस अघि तीन खेलमा हराएको ओमनलाई आज पराजीत गरी नेपाल बदला लिने रणनीतिमा छ ।
ओमन यो समुहको शीर्ष स्थानमा रहँदा नेपाल छैटौँ स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ